mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Saturday, 18 December 2010

भुमेदेवता मन्दिरलाई प्रर्यटकीय क्षेत्र बनाउने

पर्वत कुस्मामा दुर्लुङ्गकोट भुमेदेवता मन्दिरलाई प्रर्यटकीय क्षेत्र बनाउने उदेश्यले धीरवहादुर गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय दुर्लुङ्गकोट भुमेदेवता तदर्थ समिती गठन गरेको छ । उपाध्यक्षमा भोला प्रसाद शर्मा सचिव पुजा गुरुङ्ग कोषाध्यक्ष ढकप्रसाद गुरुङ्ग सहसचिव रावण शर्मा लगाएत रहनु भएको छ भने बाकि सदस्यमा रहनु भएको छ ।
त्यस्तै गरि बाबुराम शर्मा पिडीतको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समीती गठन गरेको छ । सदस्यहरुमा लोकनाथ आचार्य नारायण शर्मा प्रभु गुरुङ्ग र राजेन्द्र पहाडी रहनुभएको छ । उक्त समितीले भुमे देवताको मन्दीरलाई कसरी प्रर्यटकिय क्षेत्र वनाउन सकिन्छ भन्ने वारेमा छलफल र व्यवस्थापन गर्ने दुर्लुङ्गकोट भुमेदेवता तदर्थ समितीका सदस्य सरिता भण्डारी सरुले जानाकारी दिनुभएको छ 

No comments:

Post a Comment